सुदूरपश्चिममा काँग्रेसलाई एकढिक्का बनाउछुः सभापति बलायर
Onनेपाली काँग्रेस सुदूरपश्चिमका प्रथम निर्वाचित सभापति बीरबहादुर बलायरले पार्टीलाई एकढिक्का बनाउने बताएका छन्। पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री समेत रहेका बलायरले प्रदेशमा पार्टीलाई एकढिक्का बनाएर लैजाने कुरामा आफू प्रतिबद्ध रहेको बताएका हुन्। उनले नजिकै आउन लागेको अद्यावधिक निर्वाचनलाई पार्टीले महत्वका साथ लिएकाले…











