पञ्चेश्वरमा आज र भोलि सार्वजनिक बिदा
Onबैतडी । पञ्चेश्वर गाउँपालिकामा मेलाका लागि भनेर दुई दिन सार्वजनिक बिदा दिइएको छ। गाउँपालिकाले आज र भोलि शुक्रबार सार्वजनिक बिदा दिएको हो। गाउँपालिकाले सूचना प्रकाशन जारी गर्दै गाउँपालिका क्षेत्रमा दुई दिन स्थानीय धुरा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको जनाएको छ। स्थानीय…











