एमाले महाधिवेशन : कञ्चनपुरमा कतै सर्वसम्मत, कतै प्रतिनिधि छनोट

एमाले महाधिवेशन : कञ्चनपुरमा कतै सर्वसम्मत, कतै प्रतिनिधि छनोट

On

महेन्द्रनगर । तिन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा नेकपा एमालेको १० औँ महाधिवेशनका लागी प्रतिनिधि छनौट पक्रिया चलिरहेको छ । निर्वाचन क्षेत्र नम्बर ३ बाट खुलातर्फ संघीय सांसद डा. दीपकप्रकाश भट्ट, भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट, सुदूरपश्चिम प्रदेश कमिटी सदस्य कृष्णदेव पन्त र…

कञ्चनपुरमा कोरोना संक्रमणदर बढ्यो, खोप लगाएकानै संक्रमित

कञ्चनपुरमा कोरोना संक्रमणदर बढ्यो, खोप लगाएकानै संक्रमित

On

कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकी ७० वर्षीया एक महिलालाई गत साता महाकाली प्रादेशिक अस्पताल भर्ना गरियो । निमोनियाले ग्रस्त उनलाई एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भयो । अस्पताल भर्ना भएको तेस्रो दिन उनको उपचारकै क्रममा मृत्यु भयो । महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा संक्रमितको लामो समयपछि मृत्यु…

बुलबुले रानी सामुदायिक वनमा लागेको ताला खुल्यो

बुलबुले रानी सामुदायिक वनमा लागेको ताला खुल्यो

On

कैलाली । बुलबुले रानी सामुदायिक वनमा लागेको ताला खोलिएको छ । घोडाघोडी नगरपालिका–९ र १० रानीझिरौँखामा रहेको बुलबुले रानी सामुदायिक वनमा ताला लगाउनेहरूको उपस्थिति बिना ५ दिन पछि शनिवार ताला खोलिएको हो । सामुदायिक वनका पदाधिकारीले शनिवार पत्रकार सम्मेलन गर्दे उपभोक्ताहरुको उपस्थितिमा…

एलपीएलको इन्स्योरेन्स पार्टनर अजोड इन्स्योरेन्स लिमिटेड

एलपीएलको इन्स्योरेन्स पार्टनर अजोड इन्स्योरेन्स लिमिटेड

On

धनगढीमा आगामी माघ दोस्रो साताबाट आयोजना हुने विद्यालय स्तरको यु–१९ क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग–६ (एलपीएल–६) को इन्स्योरेन्स पार्टनर अजोड इन्स्योरेन्स लिमिटेड रहने भएको छ । विद्यालय स्तरको क्रिकेटलाई उकास्ने र राष्ट्रिय स्तरको क्रिकेटसँग जोड्ने अभियानमा अघि बढेको लिटल फ्लावर प्रिमियर…

टीकापुर पार्कमा आन्तरिक पर्यटनको घुइचो

टीकापुर पार्कमा आन्तरिक पर्यटनको घुइचो

On

कैलालीको टीकापुर पार्कमा तिहारमा खेलेको देउसीभैलोबाट सङ्कलन भएको रकमले वनभोज खान जानेहरूको भीड लाग्न थालेको छ । टीकापुर आसपासका क्षेत्रहरूबाट पार्कमा वनभोज खान पुग्नेहरूको साधन भनेको ट्र्याक्टर हो । ट्र्याक्टरमा भरिभराउ भएर आन्तरिक पर्यटकहरू पार्क पुग्ने गरेका छन् । प्रत्येक वर्ष तिहार…

भारतले बाटो नदिदा छाङरु र तिंकरमा गणक पढाउन समस्या, जनगणना सुरु भएन

भारतले बाटो नदिदा छाङरु र तिंकरमा गणक पढाउन समस्या, जनगणना सुरु भएन

On

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ छाङरु र तिंकर गाउँमा जनगणना सुरु गर्न सकिएको छैन । विहिवारदेखी देशभर जनगणना सुरु भएपनि अतिक्रमित नेपाली भूमि कालापानी नजिकको क्षेत्र छाङरु र तिंकर गाउँमा शनिबारसम्म जनगणना सुरु नभएको हो । जनगणनाका लागि गणक…

प्रेस सेन्टर कञ्चनपुरको अध्यक्षमा भट्ट र उपाध्यक्षमा कठायत

प्रेस सेन्टर कञ्चनपुरको अध्यक्षमा भट्ट र उपाध्यक्षमा कठायत

On

महेन्द्रनगर । प्रेस सेन्टर नेपाल कञ्चनपुरको अध्यक्षमा अरुण भट्ट चयन भएका छन । प्रेस सेन्टर नेपाल कञ्चनपुरको शनिबार महेन्द्रनगरमा सम्पन्न छैटौँ जिल्ला अधिवेशनबाट भट्टलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो । उपाध्यक्षको जिम्मेवारी जनता टेलिभिजन कञ्चनपुरका संवाददाता धर्मराज कठायतले सम्हालेका छन् । महिला…

एमाले महाधिवेशन : कञ्चनपुरमा १४ प्रतिनिधिका लागि ४५ जनाको उम्मेदवारी

एमाले महाधिवेशन : कञ्चनपुरमा १४ प्रतिनिधिका लागि ४५ जनाको उम्मेदवारी

On

नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि कञ्चनपुरका तीनवटा निर्वाचन क्षेत्रबाट ४५ जनाले उम्मेदवारी दर्ता गरेका छन्। चौध जना महाधिवेशन प्रतिनिधि छनोटका लागि ४५ जनाले उम्मेदवारी दर्ता गराएका हुन्। एमाले कञ्चनपुरका सचिव सुरेन्द्र विष्टका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा चार खुला,…

प्रेस सेन्टर कञ्चनपुरको छैठौं जिल्ला सम्मेलन आज

प्रेस सेन्टर कञ्चनपुरको छैठौं जिल्ला सम्मेलन आज

On

महेन्द्रनगर । प्रेस सेन्टर नेपाल कञ्चनपुरको छैठौं  जिल्ला सम्मेलन आज हुँदै छ । जिल्ला सदरमुकाम महेन्द्रनगर स्थित जिल्ला विकास समितीको सभा हलमा सम्मेलन गर्ने तयारी छ । विहान ११ बजे सम्मेलनको उद्घाटन हुने जनाइएको छ । सम्मेलनले समन्वय समितिको नयाँ नेतृत्व चयन…

अत्तरियामा एक महिला मृत फेला

अत्तरियामा एक महिला मृत फेला

On

कैलालीको अत्तरियामा एक महिला मृत फेला परेकी छिन्। डडेल्धुरा घर भई अत्तरिया भाडामा बस्दै आएकी २७ वर्षीया कल्पना भट्ट मृत फेला परेकी प्रहरीले बताएको छ। ईलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार उनी गएराति आफ्नै कोठाको पङ्खामा झुण्डिएको अवस्थामा फेला परेकी हुन्। उनका ९…