कैलालीमा नक्कली नोटसहित २ जना पक्राउ
Onकैलालीमा नक्कली नोटसहित दुई जना पक्राउ परेका छन्। बर्दगोरिया गाउँपालिका वडा नम्बर २ बौनिया गाँउबाट १ हजार दरको ४० थान नक्कली नोट सहित २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो । सोही ठाउँ बस्ने ३१ वर्षीय मोतिराम चौधरी र ४१ वर्षीय हसन…











