अध्ययनमै सीमित चैनपुर–सेती जलविद्युत आयोजना
Onबझाङ । साढे ३६ अर्ब लागत अनुमान गरिएको बझाङको चैनपुर–सेती जलविद्युत आयोजना अध्ययनमा मात्र सीमित भएको छ। २ सय १० मेगावाटको आयोजनाको प्रारम्भिक अध्ययन यसअघि नै भइसकेको छ। ४ वर्ष लगाएर सम्भाव्यता अध्ययन गरिएको आयोजना निर्माणले अझै गति लिन सकेको छैन। आयोजनाको दोस्रो…











