काँग्रेस बैतडीमा युवाको लहर बढ्दो, २६ वर्षीय प्रेम बहादुर चन्द बने वडाको क्षेत्रीय प्रतिनिधि

काँग्रेस बैतडीमा युवाको लहर बढ्दो, २६ वर्षीय प्रेम बहादुर चन्द बने वडाको क्षेत्रीय प्रतिनिधि

On

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार बैतडीमा वडा अधिवेशन सम्पन्न भएको छ । सोमबार सम्पन्न वडा अधिवेशनबाट मेलौली नगरपालिका वडा नं ५ का २६ बर्षीय प्रेम बहादुर चन्द पनि वडाको क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन् । २०७० साल मा बिधार्थी नेता…

क्रान्तिकारी माओवादीद्वारा एमसीसी विरुद्ध अत्तरियामा बिरोध प्रदर्शन

क्रान्तिकारी माओवादीद्वारा एमसीसी विरुद्ध अत्तरियामा बिरोध प्रदर्शन

On

महेन्द्रनगर । नेकपा (क्रान्तिकारी माओवादी) सहित विभिन्न ६ दलले एमसीसी विरुद्ध कैलालीको अत्तरियामा व्यापक विरोध प्रर्दशन गरेका छन् । बुधबार नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय समाजवादी मंच, नेकपा(माले) र देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालले सयुंक्त रुपमा एमसीसी विरुद्ध अत्तरिया…

कैलाली बहुमुखी क्याम्पसमा फेरी लाग्यो ताला

कैलाली बहुमुखी क्याम्पसमा फेरी लाग्यो ताला

On

धनगढी,२३ भदौ । धनगढीस्थित कैलाली बहुमुखी याम्पसमा फेरी तालाबन्दी गरिएको छ। बीएएलएलबीका विद्यार्थीले गरेको तालाबन्दीको घटना सेलाउन नपाउदै फेरि आज तालाबन्दी गरिएको हो। बीबएस चौथो वर्षमा अधयनरत विद्यार्थीहरुले क्याम्पसमा तालाबन्दी गरेका हुन्। उनीहरुले क्याम्पस प्रमुख, प्रशासन लगायत परीक्षा फाँटमा ताला लगाएको बताएका…

डडेल्धुरामा कांग्रेस क्रियाशिल विवाद, ५०० बढी नेताकार्यकर्ताको नाम काटियो

डडेल्धुरामा कांग्रेस क्रियाशिल विवाद, ५०० बढी नेताकार्यकर्ताको नाम काटियो

On

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा कांग्रेस क्रियाशिल विवाद चुलिएको छ। कांग्रेस केन्द्रले आइतवार डडेल्धुराको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको थियो। जसमा देउवा पुत्र जयवीरसिंहको नाम क्रियाशील सूचीमा राखिएको छ। तर उनलाई क्रियाशील सूचीमा समावेश गराउँदा ५०० भन्दा बढी पुराना…

दार्चुला घटनाबारे गृहमन्त्री खाँणले संसदलाई जानकारी गराउने

दार्चुला घटनाबारे गृहमन्त्री खाँणले संसदलाई जानकारी गराउने

On

गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला घटनाबारे संसदलाई जानकारी दिने भएका छन् । आजदेखि सुरु हुने संसदको अधिवेशनको पहिलो बैठकमा दार्चुला घटनाका विषयमा गृहमन्त्री खाँणले जानकारी गराउन लागेका हुन् । जानकारीका क्रममा खाँणले घटना कसरी घट्यो, त्यसपछि सरकारले गरेका कामबारे जानकारी दिने तयारी गरेका…

एमाले कञ्चनपुर एकीकृत समाजवादीमा समाहित

एमाले कञ्चनपुर एकीकृत समाजवादीमा समाहित

On

महेन्द्रनगर । नेकपा (एमाले) कञ्चनपुरको समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी) मा समाहित भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आन्दोलन उत्रिएपछि तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल समूहले समान्तर कमिटी गठन गरेको थियो। समान्तर कमिटीका सबै पदाधिकारी एकीकृत समाजवादीमा गएका छन्। एमालेका तत्कालीन…

सुदूरपश्चिममा एमालेका दुई मन्त्रीले दिए राजीनामा

सुदूरपश्चिममा एमालेका दुई मन्त्रीले दिए राजीनामा

On

सुदूरपश्चिमका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिएका छन्। उनीहरुले मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका हुन्। दल विभाजनपछि पनि नेकपा एमालेमै रहने निर्णय गरेका एमाले संसदीय दलका नेतासमेत रहेका मन्त्री शाह र राज्यमन्त्री गहतराजले राजीनामा दिएका हुन्। राजीनामा…

काँग्रेस कञ्चनपुरको सभापतिको दौडमा पुराना काँग्रेस नेता गुरुङ्ग

काँग्रेस कञ्चनपुरको सभापतिको दौडमा पुराना काँग्रेस नेता गुरुङ्ग

On

आगामी मंसिरमा हुने नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका लागि १८ भदौँमा कञ्चनपुर सहित अधिकाँस जिल्लामा वडा सम्मेलन भए त्यहाँबाट क्षेत्रीय प्रतिनिधी चुनिएका छन । केही जिल्लामा भने वडा अधिवेशन भएको छैन । कञ्चनपुरमा सौहार्दपूर्ण वातावरणमा अधिवेशन भए । झण्डै तीन दशक बढि…

दशक बढी बिते पनि बाजुराका मुक्त हलिया प्रमाणीकरणमा परेनन्

दशक बढी बिते पनि बाजुराका मुक्त हलिया प्रमाणीकरणमा परेनन्

On

बाजुरा-सरकारले हलिया मुक्तिको घोषणा गरेको सोमबार १३ वर्ष पुगेको छ। सुदूरपश्चिमको नौ र कर्णाली प्रदेशको तीन गरी १२ जिल्लामा रहेका हलियालाई नेपाल सरकारले २०६५ साल भदौ २१ गते मुक्त भएको घोषणा गरेको थियो। सरकारले मुक्त घोषणा गरेको एक दशकभन्दा बढी बितेको भए…

सुदूरपश्चिममा जसपाका दुई सांसद पनि बिभाजित

सुदूरपश्चिममा जसपाका दुई सांसद पनि बिभाजित

On

सुदूरपश्चिममा जनता समाजवादी पार्टी ९जसपा० का दुई जना प्रदेश सभा सदस्य पनि बिभाजन भएका छन् ।जनता समाजवादी पार्टी (जसपा)का सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कृष्ण बहादुर चौधरीले सोमबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन्। सांसद चौधरीले सोमबार धनगढीस्थित निर्वाचन कार्यालयमा गएर लोकतान्त्रिक…