पार्टी एकताको पक्षमा अडिग रहन पुर्व मन्त्री बोहराको अपिल
Onमहेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारका पुर्व आर्थिक मामिला तथा योजना मन्त्री, नेकपा एमालेका केन्द्रीय सदस्य तथा अछाम इन्चार्ज झपट बोहराले पार्टी एकताको पक्षमा उभिन नेता तथा कार्यकर्ताहरूलाई अपिल गरेका छन् । सोमबार एक बिज्ञप्ति जारी गर्दै बोहराले विगतमा पनि फुटको पीडा रहेको…











