दार्चुलामा बाढीपहिरोमा बेपत्ता अझै फेला परेनन्
Onदार्चुला — गत आइतबार राति दुहु गाउँपालिका–३ र महाकाली नगरपालिका–१ को निजाङगाडमा आएको बाढीपहिरोमा परी दुई जना अझै बेपत्ता छन् । बाढी आएको भोलिपल्ट बिहानैबाट बेपत्ताको खोजीमा सुरक्षाकर्मी र स्थानीय जुटे पनि अहिलेसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । निजाङ बस्तीका बेपत्ता…











