बैतडीमा विप्लव समूहको नाममा चन्दा असुल्दै
Onबैतडी,२५ साउन । बैतडीमा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नाममा चन्दा असुली हुन थालेको छ। जिल्लाको सिगास गाउँपालिकामा विप्लवको कार्यकर्ता हु भन्दै धम्क्याएर रकम असुली भइरहेको हो। आइतबार नेपाल कम्युनिष्ट पार्टी विप्लवका कार्यकर्ता हु भन्दै ८० हजार रकम माग गरेको…











