
राष्ट्रिय झण्डा ओढाएर भागरथीको अन्त्येष्टि
Onबलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव उनका आफन्तले बुझेसंगै राष्ट्रिय झण्डा ओढाएर अन्त्येष्टि गरिएको छ । मृत भेटिएकी १७ औँ दिनमा आज उनका आफन्तले शव बुझेका हुन् भने शवलाई आजै दशरथचन्द नगरपालिका–६ सेरास्थित महाकाली आर्यघाटमा अन्त्येष्टि…