
भारतबाट थप १० लाख ‘कोभिशिल्ड’ खोप ल्याइँदै
Onकोरोना भाइरस विरुद्धको १० लाख मात्रा ‘कोभिशिल्ड’ खोप भारतबाट नेपाल ल्याइँदै छ । आइतबार यो खोप काठमाडौं आइपुग्दैछ । भारतको सिरम कम्पनीले उत्पादन गरेको खोप नेपालले किनेर ल्याउन लागेको हो । सरकारले २० लाख डोज खोप किन्ने सम्झौता गरेअनुसार पहिलो चरणमा आइतबार…