
शुक्लाफाँटा पर्यटन महोत्सव सुरु
Onशुक्लाफाँटा पर्यटन महोत्सव २०७७ सुरु भएको छ। सुदूरपश्चिमकै प्रमुख पर्यटकीय गन्तव्य स्थलका रुपमा रहेको कञ्चनपुर स्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवर्द्धन गर्ने उद्देश्यले २०७३ सालदेखि आयोजना हुँदै आएको महोत्सव आइतबारदेखि सुरु भएको हो। भीमदत्त नगरपालिकाको आयोजनामा सुरु भएको महोत्सव ७ दिन सम्म चल्नेछ।…