
दैजीबाट महिला अधिकारकर्मी शारदा चन्द सहित ६ जना पक्राउ
Onकञ्चनपुर ,फागुन १०, निर्मलाको हत्यारा खै र निर्मलालाई न्याय दे लेखिएको टिसर्ट लगाएको अवस्थामा कञ्चनपुरको वेदकोट नगरपालिका दैजीबाट महिला अधिकारकर्मी शारदा चन्द सहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली कञ्चनपुर पुगेको समयमा निर्मला पन्तको न्यायको माग गरिरहेका चन्दसहित…