
भागरथी हत्या प्रकरण : प्रदेश सांसद सहित ७ जना पक्राउ
Onबैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि भएको हत्याको विरोधमा राष्ट्रिय जनमोर्चाले आइतबार राजधानीको माइतीघरमा प्रदर्शन गरेको छ। घटनाको विरोधमा पार्टीसम्बद्ध अनेरास्ववियू (छैठौँ) ले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । सो क्रममा जनमोर्चाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका सांसद…