बैतडीमा छोरीमाथी गोली प्रहार गरी हत्या

बैतडीमा छोरीमाथी गोली प्रहार गरी हत्या

On

बैतडीको पुर्चाैडी नगरपालिकामा आफ्नै छोरीमाथी बुवाले गोली चलाएका छन। पुर्चौडी नगरपालीका वडा नं १० महरा गाँउका धन सिह महराले आफ्नै बिवाहीत २० बर्षिय छोरी बेलमती धामीलाई गोली हानी हत्या गरेका हुन। उनको घटनास्थलमै मृत्यु भएको पुर्चाैडी स्थित पुरघाट प्रहरी चौकीले जनाएको छ…

जनजागरण सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा साउद 

जनजागरण सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा साउद 

On

कञ्चनपुरको जनजागरण सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा भरत साउद निर्विरोध चयन भएका छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका –१२ दुवाहा वसन्तपुर स्थित जनजागरण सामुदायिक वनको ५ औँ अधिवेशन बाट साउद अध्यक्षमा निर्विरोध चयन भएका हुन्।  साउँदको नेतृत्वमा ९ सदस्यीय नयाँ समिति चयन गरिएको छ…

कैलालीमा माटोको ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु

कैलालीमा माटोको ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु

On

कैलालीको सुदूरपूर्वी जानकी गाउँ पालिका वडा नं। ९ पूर्वी खैरीफाँटामा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ । घर लिपपोतका लागि माटो लिन गएका पूर्वी खैरीफाँटाका २० वर्षीया भावना ओड, ३१ वर्षीया गंगा जैगडी र १७ वर्षीया धनसरी वि.क को घटनास्थलमै…

बैतडीकी किशोरीको हत्याका दोषीलाई कारबाही गर्न देउवाको माग

बैतडीकी किशोरीको हत्याका दोषीलाई कारबाही गर्न देउवाको माग

On

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैतडीको दोगडाकेदारकी किशोरी भागरथी भट्टको हत्या प्रकरण अनुसन्धान गरेर दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्। शनिबार उनले ट्विटरमार्फत् सरकासँग बलात्कारपछि हत्या गरिएको भनिएकी भागरथीको हत्या घटना छानबिन गरेर हतयारामाथि कारबाही गर्न माग गरेका हुन्। ट्विटरमार्फत् सभापति…

महेन्द्रनगरमा टिकटकले बालिकाको ज्यान लियो 

महेन्द्रनगरमा टिकटकले बालिकाको ज्यान लियो 

On

भिडियो सेयरिङ प्लेटफर्म टिकटक(सामाजिक सञ्जाल)ले कञ्चनपुरमा एक बालीकाको मृत्यु भएको छ। जिल्लाको भीमदत्तनगरपालिका–१५ गोबरीयाकी १३ वर्षीया करुणा चन्द माघ १२ गते भाइरल बन्न स्टुलमा चढेर पङ्खाको डोरीमा बेह्रिएर मृत्यु भएको हो। उक्त घटनाबारे अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालयले समेत करुणाले दिउँसो टिकटक…

कांग्रेसले आज देशभर प्रदर्शन गर्दै

कांग्रेसले आज देशभर प्रदर्शन गर्दै

On

नेपाली कांग्रेसको शुभेच्छुक संस्थाले आज देशभर प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटन र संवैधानिक निकायमा नियुक्तिको विरोधमा नेपाली कांग्रेसको शुभेच्छुक संस्थाले आज देशभर प्रदर्शन गर्न लागेका हुन् । कांग्रेसले तेस्रो चरणको आन्दोलन अन्तर्गत शुभेच्छुक संस्थाहरुको सहभागितमा प्रदर्शन गर्न लागेको हो । प्रधानमन्त्रीको असंवैधानिक…

कञ्चनपुरमा दुईहजार एक सयले लगाए कोरोना विरुद्धको खोप

कञ्चनपुरमा दुईहजार एक सयले लगाए कोरोना विरुद्धको खोप

On

कञ्चनपुरमा दुई हजार एक सय एक जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन्। कोरोना विरुद्धको खोप अभियानको आज अन्तिम दिन सम्म २ हजार १ सय १ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको हो। जसमध्ये शुक्रवार वृद्धाश्रम बन खेतमा ५८ जना बृद्धबृद्धा…

झुलाघाट नाकामा आवतजावत सुरु

झुलाघाट नाकामा आवतजावत सुरु

On

भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आवतजावत सुरु भएको छ। नेपाल सरकारले यही माघ १५ गते झुलाघाट सहित सुदूरपश्चिमका भारतसंग जोडिएका नाका खोल्ने निर्णय गरेसंगै आज शनिबारदेखि नाकामा आवतजावत शुरु भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिए। भारतीय पक्षबाट…

नेकपा (क्रान्तिकारी माओवादी)द्धारा भागरथीको न्यायको माग

नेकपा (क्रान्तिकारी माओवादी)द्धारा भागरथीको न्यायको माग

On

नेकपा (क्रान्तिकारी माओवादी)ले बैतडीकी १७ वर्षीय किशोरीको बलात्कार पछि हत्या प्रकरणका दोषीलाई हदै सम्मको कारबाहीको माग गरेको छ। शुक्रवार नेकपा (क्रान्तिकारी माओवादी) का सुदूरपश्चिम प्रदेश सेक्रेटरी रामबहादुर महराद्धारा हस्ताक्षरित विज्ञप्तिमा  ‘यो बीभत्स हत्या मानव सभ्यताको कलङ्क रूप हो, यस घटनाप्रति हाम्रो गम्भीर…

भागरथीको न्यायका लागि धनगढीमा प्रदर्शन

भागरथीको न्यायका लागि धनगढीमा प्रदर्शन

On

बैतडीमा मृत फेला परेकी भागरथी भट्टको न्यायका लागि नेपाल विद्यार्थी संघल धनगढीमा प्रदर्शन गरेको छ। नेपाल विद्यार्थी संघले भट्टको बलात्कारपछि हत्या भएको भन्दै दोषीलाई कारबाहीको माग राख्दै संघले धनगढीे पार्कमोडमा प्रदर्शन गरेको हो। उनीहरुले ’भागरथीलाई न्याय दे, घटनाको सत्यतथ्य छानविन गर’ लगायतका…