
बैतडीमा अनुसन्धान गर्न एसएसपी नेतृत्वको टोली खटीयो
Onबैतडीको दोगडाकेदार गाउँपालिका ७ की १७ बर्षीया किशोरी भागरथी भट्टको हत्या प्रकरणमा अनुसन्धान गर्न एसएसपीको नेतृत्वमा टोली खटिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी बरिष्ठ उपरीक्षक जनकराज पाण्डेको नतृत्वमा टोली खटिएको हो। टोलीले बैतडी पुगेर अनुसन्धानको काम शुरु गरिसकेको जिल्ला प्रहरी…