
डडेल्धुरामा प्रहरीमाथि बन्दकर्ताको आक्रमण
Onडडेल्धुरामा प्रचण्ड –नेपाल समुहका कार्यकर्ताहरुले भातकाँडा बजारमा प्रहरी माथी आक्रमण गरेको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका अन्तर्गत पर्ने भतकाँडा बजार बन्द गराउँदै हिडेका कार्यकर्तालाई प्रहरीले बन्द नगराउन आग्रह गरेपछि उनीहरुले भातकाँडा प्रहरी चौकीका ईन्चार्ज अम्मरबहादुर कखठायत माथि आक्रमण गरेका हुन्। भातकाँडा प्रहरी चौकीका…