डोटी–कैलाली बस सेवा शुरू
Onवर्षौंपछि डोटीको दिपायल सिलगढी–८ नारीदाङदेखि कैलालीको धनगढीसम्म बस सेवा शुरु भएको छ। शैलेश्वरी सार्वजनिक यातायात प्रालि र सुन्दर सुदूरपश्चिम यातायात प्रालिले संयुक्तरूपमा दिवा तथा रात्रिकालीन सेवा दिनका लागि गएको शुक्रबारदेखि नारीदाङदेखि कैलालीको धनगढीसम्म यातायात सेवा शुरु गरेका हुन्। नागरिकको सेवाका लागि आफूहरुले…










