
शोकमा कला धामीको परिवार, नरभक्षी बाघ अझै नियन्त्रणमा आएन
Onबाघको आक्रमणबाट मृत्यु भएकी अण्डैयाकी कला धामीको परिवार शोकमा डुबेको छ। बाघको आक्रमणबाट कलाको ज्यान गएपछि गाउँनै शोकमा डुबेको छ। मृतक कलाका तीन छोरी र एक छोरा गरी चार जना नाबालक सन्तान छन्। आमाको मृत्युपछि बालबालिकाको बिचल्ली भएको हो। नरभक्षी बनिसकेको वयस्क…