सुदूरपश्चिम प्रदेश सरकारले मनायो ७१ औ प्रजातन्त्र दिवश
Onआज ७१ औँ प्रजातन्त्र दिवश मुलुकभर विविध कार्यक्रम गरी मनाइँदैछ। सुदूरपश्चिम प्रदेश सरकारले पनि ७१ औ प्रजातन्त्र दिवशको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरि मनाएको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट झाकी सहितको ¥याली आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पुगेर सरकारले दिवसको औपचारिक कार्यक्रम…










