
कञ्चनपुरमा चिनीसहित २ लाखको अवैध सामान बरामद
Onकञ्चनपुरमा चिनीसहित २ लाख बढिको अवैध सामान बरामद गरीएकोे छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण जोशीको कमाण्डमा खटिएको टोलीले भीमदत्त नगरपालिकाको जिमुवा, ऐरीघाट क्षेत्रबाट भन्सार छली ल्याउँदै गरेको २ लाख ५ हजार बराबरको अवैध…