
कञ्चनपुरमा प्रहरीको बर्दिलगाएर रकम असुल्ने एक जना पक्राउ, भीनपाले परीचालन गरेको आरोप
Onकञ्चनपुरमा वृद्ध आश्रमका लागी भन्दै प्रहरीको बर्दिलगाएर रकम असुल्ने एक जना पक्राउ परेका छन्। जिल्लाको बेतकोट नगरपालिका बनखेत स्थित वृद्ध आश्रमकी सञ्चालिका शारदा चन्दले खटाएको बताउँदै जथाभाबी रूपमा रकम असुली गरिरहेको पाइएपछि भीमदत्तनगरपालिका –१० का सुरेन्द्र खत्रीलाई पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको हो।…