
पुर्चौडी नगरपालिकामा हिँसा पीडीत महिलालाई सहयोग
Onबैतडीको पुर्चौडी नगरपालिकाले लैँगिक हिँसा विरुद्धको १६ दिने अभियानको अन्तीम दिन बीहीबार हिंसा पिडीत महिलाका लागी विभिन्न सचेतनामुलक कार्यक्रमको आयोजना गरेको छ। बिहीबार नगरपालिकाले हिँसा न्युनिकरण सम्बन्धी सडक नाटक , महिलाहरु संग अन्तरकृया कार्यक्रम गरेको हो। विभिन्न सचेतना मुलक कार्याक्रमका साथ नगरपालिकाको…