
बैतडीमा ४ पत्रकारलाई कोरोना
Onबैतडीमा ४ पत्रकारलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। रेडियो निङ्गलाशैनीका स्टेसन म्यानेजर भगीरथ अवस्थी, लेखापाल जयराज अवस्थी, नागरिक दैनिकका समाचारदाता बिरा गडाल र एभिन्युज टेलिभिजनका संवाददाता लोकेश साउदलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो। सङ्क्रमित ४ जनामध्ये १ जनाले कोरोना जितिसकेको छन्…