
बैतडीमा कोरोना संक्रमितलाइ आयुर्वेदिक औषधि
Onबैतडीमा कोरोना संक्रमितहरुलाई रोगप्रतिरोधात्मक क्षमता बढाउने र शक्ति दिने आयुर्वेदिक औषधि दिन थालिएको छ। जिल्लाको पाटन नगरपालिका र दशरथचन्द नगरपालिकाका कोरोना संक्रमितहरुलाई यस्तो औषधि वितरण कार्य शुरु भएको हो। पाटन प्राथमिक स्वास्थ्य केन्द्र अन्तर्गत रहेको आयुर्वेद शाखाले च्यवनप्रास, यष्टिमधु, क्रिकुट, गिलोय लगायतका…