
बाजुरामा लडेर एक जनाको मृत्यु
Onबाजुरामा लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको गौमुल गाउँपालिकाको केन्द्र घटमुनाबाट घर जादै गर्दा वडा नम्बर १ दुर्गालीका अन्दाजी ३० वर्षीय कन्तरो रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी गोरेटो बाटोबाट चिप्लिएर करिब १ सय मिटर तल नदीमा खसेको जिल्ला प्रहरी कार्यालय…