
कञ्चनपुरमा नक्कली नोट छाप्ने कारखाना पत्ता लाग्यो, ३ जना नियन्त्रणमा
Onकञ्चनपुरमा नक्कली नेपाली नोट छाप्ने कारखाना पत्ता लागेको छ। जिल्लाको सदरमुकाम रहेको महेन्द्रनगर बजार गल्ली नम्बर २ मा सञ्चालन गरिएको नक्कली नेपाली रकम छाप्ने कारखाना प्रहरीले सोमबार पत्ता लगाएको हो। कञ्चनपुर प्रहरीका अनुसार आइतबार नक्कली नोटसहित पक्राउ परेका युवकले दिएको सूचनाका आधारमा…