
रेडक्रस शाखा बैतडीका आकस्मिक बाहेकका सबै सेवा बन्द
Onनेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले आकस्मिक बाहेकका सबै सेवा बन्द भएको जनाएको छ। कार्यक्रम अधिकृत तेजप्रसाद पाण्डेयमा मंगलबार कोरोना पुष्टि भएपछि शाखाका आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको नेपाल रेडक्रस सोसाइटी बैतडीले जनाएको हो। दशरथचन्द नगरपालिकाले मंसिर २२ गते सम्मका लागि लकडाउन…