
मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते नेकपा बैतडी जिल्ला अध्यक्षका छोरालाई हेलिकप्टरमार्फत उद्धार
Onमोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका नेकपाका केन्दीय सदस्य तथा बैतडी जिल्ला अध्यक्ष सुरेन्द्र पालका छोरा योगेश पाललाई थप उपचारका लागि काठमाडौं लगिएको छ। आज बिहान गोकुलेश्वर–गन्ना सडकखण्डको डिलाशैनी गाउँपालिका ३ झरनामा पाल दुर्घटनामा परेका बैतडीका प्रहरी प्रमुख , प्रहरी नायव उपरीक्षक…