भीमदत्तमा विद्युतीय नक्सा (ईबिपिएस) प्रणालीबाट नक्सा बनाईने

भीमदत्तमा विद्युतीय नक्सा (ईबिपिएस) प्रणालीबाट नक्सा बनाईने

On

कञ्चनपुरको भीमदत्त नगरपालिकाले विद्युतीय (ईबिपिएस) प्रणालीबाट नक्सा बनाउने भएको छ । आँउदो १ कार्तिकदेखि बनाईने नयाँ नक्सा विद्युतीय (ईबिपिएस) विधिबाट बन्ने भएका छन् । यस अघि नगरपालिकाले कागजी प्रणालीबाट नक्सा स्वीकृकत गर्दै आएको थियो । अबदेखि नगरपालिकाले विद्युतीय नक्सा स्वीकृत गर्ने भएको…

लालझाडीमा मेसिन मार्फत गर्भवती महिलाको स्वास्थ्य चेकजाँच शुरु

लालझाडीमा मेसिन मार्फत गर्भवती महिलाको स्वास्थ्य चेकजाँच शुरु

On

पहिलाद राना भौतिक पुर्वाधारबाट उपेक्षित गरिएको कञ्चनपुरको लालझाडी गाँउपालिकाले गाँउबाटै गर्भवती महिलाको एकिकृत स्वास्थ्य चेकजाँच शुरु गरेको छ । गाँउपालिकाले मंगलबारदेखि गाँउघरमै गर्भवती महिलाको एकिकृत स्वास्थ्य चेकजाँच शुरु गरेको हो । अल्ट्रासाउण्ड मेसिन ल्याएर गर्भवती महिलाको स्वास्थ्य चेकजाँच गर्न थालिएको छ ।…

 कञ्चनपुरमा मनाइयो हात्तीको जन्मदिन

 कञ्चनपुरमा मनाइयो हात्तीको जन्मदिन

On

कञ्चनपुर २५, असोज–कञ्चनपुरमा हात्तीको जन्मदिन मनाइएको छ। जिल्लाको कृष्णपुर नगरपालिका स्थित जनहितमहाकाली सामुदायिक वन उपभोक्ता समूहले आइतबार जंगली हात्तीको जन्मदिन मनाएको हो। असोज २२ गते वडा नम्बर २ स्थित सामुदायिक वनमा हात्तीले नयाँ छावा पाएको अवसर पारी सामुदायिक वनले २५ गते हात्तीको…

बेलौरी सडकमा प्रदेश सरकारको नाटक

बेलौरी सडकमा प्रदेश सरकारको नाटक

On

बन्दै नबनेको सडक मन्त्रीद्वारा रिबन काटेर उद्घाटन गरेको सडक फुट्दै लाल ब. एसके  , यस अघि ०७३ सालमा संघ सरकारबाट ठेक्का भएको सडक प्रदेश सरकारले उद्घाटन गरेर नाटकसम्म देखायो, तर ठेकेदारलाई काम गर्न लगाउन सकेन् । ०७४ मा संघबाट प्रदेश सरकारमा आएको…

शिल गरिएको पुर्चौडी नगरपालिका क्षेत्र भोलीबाट खुल्ने

शिल गरिएको पुर्चौडी नगरपालिका क्षेत्र भोलीबाट खुल्ने

On

बैतडी, असोज, १८ । बैतडीको पुर्चौडी नगरपालिका क्षेत्रलाई अनिश्चितकालका लागि सिल गरिएको बन्द १९ गतेबाट खुल्ने भएको छ । आईतबार उप प्रमुख जानकी ऐर (बम)को अध्यक्षतामा आकस्मिक बसेको बैठकले बन्दका कारण जनजिवन प्रभावित र कष्टकर बनेको भन्दै प्रभावित जनजिवन सहज बनाउन १९…

संसदीय उप समितिको प्रतिवेदन सच्याउन माग

संसदीय उप समितिको प्रतिवेदन सच्याउन माग

On

वैज्ञानिकत वन व्यवस्थापन कार्यक्रमलाई खारेजीका लागि संघीय संसदको प्राकृतिक स्रोत साधन उप समितिले तयार पारेको प्रतिवेदन सच्याउन माग अघि सारिएको छ । साझेदारी वन उपभोक्ता महासंघ नेपाल, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ लगायतले प्रेस विज्ञप्ती जारी गरि संसदीय उप समितिको प्रतिवेदन…

लालझाडी गाँउपालिकामा रहेका काठे पुल विस्थापित गरि पक्की पुल निर्माण गरिदै

लालझाडी गाँउपालिकामा रहेका काठे पुल विस्थापित गरि पक्की पुल निर्माण गरिदै

On

लाल ब. एसके  , कञ्चनपुरको लालझाडी गाँउपालिकाले काठे पुल विस्थापित गरि पक्की पुल निर्माण कार्य अघि बढाएको छ । विकासबाट उपेक्षित लालझाडी गाउँपालिका क्षेत्रमा रहेका नदी खोलामा यस अघि निर्माण भएका काठे पुल विस्तापित गरि पक्की पुल निर्माण कार्य अघि बढाएको छ…

पुर्चौडी नगरपालिका अनिश्चितकालका लागि सिल

पुर्चौडी नगरपालिका अनिश्चितकालका लागि सिल

On

बैतडी असोज ११ । बैतडीको पुर्चौडी नगरपालिका क्षेत्रलाई अनिश्चितकालका लागि सिल गरिएको छ । कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएपछि असोज ११ देखि अर्का सूचना जारी नगर्दा सम्म अनिश्चितकालका लागि नगरपाकिा सिल गरिएको छ । आईतबार नगर उपप्रमुख जानकी ऐर(बम(को अध्यक्षतामा…

झलारी प्रहारीले जुवातासका अड्डा संरक्षण गरेपछि जिल्ला प्रहरीकै एक्सनले होटल साहु सहित १९ जुहाडे पक्राउ

झलारी प्रहारीले जुवातासका अड्डा संरक्षण गरेपछि जिल्ला प्रहरीकै एक्सनले होटल साहु सहित १९ जुहाडे पक्राउ

On

विकास सिह महता कञ्चनपुर, ९ असोज कोरोना कहरबाट सिङ्गो मानव समुदाय आक्र्रान्त बनिरहेको छ । कोरोनाबाट बाँच्नका लागि मानिसलाई चिन्ता भईरहेको छ । यस बर्ष कोरोनाले बैशाखदेखिका तिहारपनि उल्लासमय वातावरणमा हुन सकेका छैनन् । तर, दशैँ तिहार शुरु नहुँदै कञ्चनपुरमा लाखौँका जुवातास…

चुरापोते तालिमको रकम कर्मचारी–जनप्रतिनिधीको खल्तिमा

चुरापोते तालिमको रकम कर्मचारी–जनप्रतिनिधीको खल्तिमा

On

कोरोनालाई दोष देखाएर चार महिना रकम होल्ड राखेर फिर्ता गरियो कञ्चनपुर, ८ असोज गत आर्थिक बर्ष २०७६÷०७७ मा भीमदत्त नगरपालिका ५ नम्बर वडा ग्रामिण महिलाका लागि चुरापोते तालिम योजना थियो । ३९ महिला प्रशिक्षार्थीका लागि सात दिने चुरापोते बनाउने तालिम योजना थियो…