
आज सोमबारे औँसी, मौन स्नान गरे मनोकांक्षा पूरा हुने विश्वास
Onकाठमाडौं। सोमबार औँसी परेका दिन बिहान नबोली स्नान गरे मनोकांक्षा पूरा हुने शास्त्रीय मान्यता छ। यसै विश्वासमा आज वैदिक सनातन धर्मावलम्बीले बिहान नबोली स्नान गरी यो पर्व मनाउँदै छन्। आज परेको सोमबारे औँसी यस वर्षको दोस्रो सोमबारे औँसी हो। धर्मशास्त्रविद् एवं नेपाल…