
पीएम कप : सुदूरपश्चिम छनौट आजदेखि, पुरुष टोलीको छनौट महेन्द्रनगरबाट हुने
Onप्रधानमन्त्री कप (पीएम) एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेशको प्रदेशस्तरीय छनौट प्रतियोगिता आजदेखि शुरु हुदैंछ। पुरुष टोलीको छनौट आजदेखि कञ्चनपुरको महेन्द्रनगरमा हुदैंछ भने महिलातर्फको छनौट प्रतियोगिता अगामी पुस ४ गतेदेखि कैलालीको धनगढीमा हुने जनाईएको हो। नेपाल क्रिकेट संघ, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका…