
पीएम कप क्रिकेटः बैतडीमा पुरुष र महिला टोली घोषणा
Onप्रधानमन्त्री कप (पीएम) राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि बैतडीको सिनियर पुरुष तथा महिला टोलीको घोषणा गरिएको छ। बैतडी जिल्ला क्रिकेट सङ्घले प्रधानमन्त्री कपमा सहभागी हुने पुरुष तथा महिला खेलाडीको नाम सार्वजनिक गरेको हो। बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष लाल बहादुर चन्दका अनुसार…