
कञ्चनपुरमा विप्लव समूहका कार्यकर्ता पक्राउ
Onकञ्चनपुरमा विप्लव समूहका एक जना कार्यकर्ता पक्राउ परेका छन्। पक्राउ पर्ने भीमदत्त नगरपालिका वडा नम्बर ९ मटेना बस्ने २२ वर्षीय दिपेन्द्र सिह ऐरी रहेका छन्। उनी गएराति ब्रहदेव हाइवेदेखि महेन्द्रनगरतर्फ पर्चा फाल्दै गरेको अवस्था पक्राउ परेका हुन्।विप्लव समूहका पर्चा पम्प्लेटसहित उनलाई पक्राउ…