भीमदत्त नगरपालिकाको सातौ नगर सभा सुरु

भीमदत्त नगरपालिकाको सातौ नगर सभा सुरु

On

महेन्द्रनगर,असार,४ । कञ्चनपुरको भीमदत्त नगरपालिकाको सातौ नगर सभा सुरु भएको छ । बिहिबार देखि भीमदत्त नगरपालिकाको सातौ नगर सभा सुरु भएको हो । स्थानिय तह निर्वाचनपछि यो बजेट सहित तेस्रो सभा हो ।नगर सभाबाट आगामी आर्थिक बर्ष २०७७र०७८ को बार्षिक निति, कार्यक्रम…

कञ्चनपुरका युवा आन्दोलित,तलब बृद्धि भन्दा पिसिआर मेसिन खरिद गर्न माग

कञ्चनपुरका युवा आन्दोलित,तलब बृद्धि भन्दा पिसिआर मेसिन खरिद गर्न माग

On

कञ्चनपुर, असार ३ । कोरोना भाइरस महामारीको समयमा सुदूरपश्चिम प्रदेश सरकारले संसददेखि मुख्यमन्त्रीसम्म तलब भत्ता बृद्धि गरेको भन्दै कञ्चनपुरका युवा बिरोध गरेका छन।प्रदेश सरकारले आगामी आर्थिक बर्ष ०७७र ०७८ देखि प्रदेश सभा सदस्य, प्रमुख प्रतिपक्षीय दलका नेता, संसदीय दलका नेता, मन्त्री मुख्यमन्त्रीसम्म…

एमसीसी खारेजीको माग गर्दै अजयमेरुमा प्रर्दशन

एमसीसी खारेजीको माग गर्दै अजयमेरुमा प्रर्दशन

On

बिकाश सिंह महता कञ्चनपुर / ३० जेठ शुक्रबार देशव्यापी रुपमा एमसिसी खारेजिको माग गर्दै बिरोध चलिरहेको बेलामा समाजकाे सकारात्मक रुपान्तरणमा लागिपरेका डडेल्धुराकाे अजयमेरु गाउँपालिकाका युवा राष्ट्रियतामाथि आइपर्ने खतराकाे खवरदारीमा पनि सकृय देखिन्छन । काेराेना महामारीले विश्वलाई नै सन्त्रासमा परेका बेला आफ्नाे गाउँ…

सशस्त्रको एक्सनले तस्करको भागाभाग

सशस्त्रको एक्सनले तस्करको भागाभाग

On

कञ्चनपुर, २९ जेठ विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना रोकथाम मात्र होईन संक्रमण फैलिन नदिन सरकारले तीन महिनादेखि सीमा नाका पूर्णशिलबन्दी गर्दै लकडाउन गरेको छ । सीमा नाका पूर्णबन्द छन् । लकडाउनमै नेपाल भारत कञ्चनपुरको सीमा नाकामा तस्करी गर्ने तस्कर सशस्त्र प्रहरीको फन्दामा…

(NATA) द्वारा भिडियो कन्फ्रेन्स

(NATA) द्वारा भिडियो कन्फ्रेन्स

On

डम्मर राज भट्ट कन्चनपुर, २० जेठ नेपाल कृषि प्राबिधिक एसोसिएसन (NATA) सुदुरपश्चिम प्रादेशिक समितीले हाल बिश्व महामारीका रुपमा देखिएको (कोभिड १९) कोरोना भाईरसका कारण निकट भविश्यमा सुदूरपश्चिम प्रदेशमा आउन सक्ने खाध्य शंकट तथा भोकमरिको अबस्था लाई मध्यनजर गर्दै पुर्ब सचेतना र सतर्कताका…

डिलाशैनी गाउँपालिकामा खाद्यान्न खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी

डिलाशैनी गाउँपालिकामा खाद्यान्न खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी

On

डम्मर भट्ट कञ्चनपुर, २० जेठ सुदूरपश्चिम प्रदेश बैतडीको डिलाशैनी गाउँपालिकामा खाद्यान्न खरिदमा चरम भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी परेको छ । स्थानीय जयराज जोशीले मंगलबार गाउँपालिकाले चामल खरिदमा भ्रष्टाचार गरेको भन्दै बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग उजुरी दिएका हुन् । गाउँपालिका अध्यक्ष…

समृद्धिको मार्गमा पाल

समृद्धिको मार्गमा पाल

On

धनसिंह धामी कञ्चनपुर, १८ जेठ युवा पिडिलाई सक्रिय भएर राष्ट्र समृद्धिको मार्गमा डो¥याउन १७ बासखेडाका नैन सिह पाल प्रेरणाका श्रोत बनेका छन । आत्म निर्भर बन्दै समृद्ध राष्ट्रको परिकल्पना गर्न र राष्ट्रको स्वभिमानको रक्षा गर्न स्वयमले नै महत्वपुर्ण भुमिका निर्वाह गर्नु पर्छ…

शिशुदेखि ५२ बर्षिया बुद्ध महाकाली अस्पतालको आईसोलशेनमा

On

महेन्द्रनगर, १८ जेठ भारतबाट फर्किएका नेपालीमा कोरोनाका जस्तै लक्षण देखिन थालेपछि धमाधम आईसोलेशनमा बस्दै छन् । महाकाली अस्पतालमा साताको अवधिमा १३ जना भर्ना भएका छन् ।     ३ बर्षिया बालिकादेखि ५२ बर्षिया बृद्धि अस्पतालमा भर्ना भएको अस्पतालले जनाएको छ । महाकाली…

प्रेस यूनियन कञ्चनपुरद्वारा जिल्लाका पत्रकारलाई मास्क र सेनिटाईजर

On

विकास सिह महता कञ्चनपुर, १३ जेठ नेपाली काँग्रेस निकट नेपाल प्रेस यूनियन कञ्चनपुरले जिल्लाका सकृय पत्रकारलाई स्वास्थ्य समाग्री वितरण गरेको छ । प्रेस यूनियनको २९औँ स्थापना दिवसका अवसरमा यूनियन कञ्चनपुरले जिल्लाका सकृय पत्रकारलाई स्वास्थ्य सुरक्षा समाग्री वितरण गरेको हो । मंगलबार महेन्द्रनगरमा…

नोक्सान बेहोर्दै निरन्तर सेवामा समर्पित बृद्ध सेवा केन्द्र

नोक्सान बेहोर्दै निरन्तर सेवामा समर्पित बृद्ध सेवा केन्द्र

On

कृष्ण नेपाली कञ्चनपुर, १२ जेष्ठ निरन्तर रुपमा बृद्धबृद्धाहरुको सेवामा समर्पित बृद्ध सेवा केन्द्रले कुखुरा व्यवसायीबाट घाटा सहनु परेको छ । नोवेल कोरोना भाईरस कोभिड–१९ को संक्रमण दिन प्रतिदिन नेपालमा पनि बढ्दै गएको अवस्थामा कञ्चनपुरको भीमदत्त नगरपालिकाको बनगाउँमा रहेको बृद्ध सेवा केन्द्रले लामो…