भुवनेश्वरी विद्या मन्दिरको २५ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
Onधनसिंह धामी कञ्चनपुरको भीमदत्त नगरपालिका–११ मा रहेको एक ईङलिस बोर्डिङ्ग स्कुलको बार्षिकोत्सव सम्पन्न भएको छ । शनिबार नेपाल भारत नाका नजिक गड्डाचौकीमा रहेको श्री भुवनेश्वरी विद्या मन्दिरको २५ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्य…