
होली फेम्ली स्कुलका अभिभावक भन्छन, ‘हाम्रा सन्तानको भविष्यमाथि कसैले खेलवार्ड गर्न पाईदैन’
Onकञ्चनपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा सहभागि भएका कञ्चनपुर भीमदत्त नगरको होली फेमली ईङलिस मेडियम स्कुलका १४ विद्यार्थीको परीक्षा रद्द गरेपछि अभिभावक चिन्तित भएका छन । अभिभावकहरुले राष्ट्रिय परीक्षा बोर्डले प्रकासित गरेको कक्षा १२ को परीक्षाफलमा एक्ससी देखाएर परीक्षा…