तस्करका अवैध समान प्रहरीका फन्दामा

तस्करका अवैध समान प्रहरीका फन्दामा

On

कञ्चनपुर । भारतबाट तस्कर समुहले गैर कानुनी रुपमा नेपाल भित्र्राएका अवैध समान नेपाल प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले विभिन्न स्थानबाट गैर कानुनी रुपमा नेपाल भित्र्राएका अवैध समान बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले…

बेलडाँडीको रोजगार रणनीति तर्जुमाका लागि सरोकारवालासँग अन्तरक्रिया

बेलडाँडीको रोजगार रणनीति तर्जुमाका लागि सरोकारवालासँग अन्तरक्रिया

On

कल्पना साउद बेलडाँडी । बेल्डाँडी गाउँपालिकाले रोजगार रणनीति तर्जुमाका लागि सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । रोजगार सेवा केन्द्र बेलडाँडी गाउँपालिका कार्यालयले आयोजना गरेको प्रधानमन्त्री रोजगार कार्यक्रममा रोजगार संयोजक कृष्ण चन्दले सय दिनको रोजगार तालिम दिने रणनीति योजना रहेको बताउनुका साथसाथै आगामी…

लालझाडीका युवा नेता प्रकाश राना खेलकुद समिति सदस्यमा

लालझाडीका युवा नेता प्रकाश राना खेलकुद समिति सदस्यमा

On

कञ्चनपुर । कञ्चनपुरको लालझाडीका युवा नेता प्रकाश राना कञ्चनपुर जिल्ला खेलकुद समितिमा मनोनित भएका छन । रानालाई कञ्चनपुर जिल्ला खेलकुद समितिले जिल्ला सदस्यमा मनोनित गरेको हो । प्रदेश खेलकुद नियमावली ०७७ परिच्छेद ३.५.१(घ)मा व्यवस्था भए अनुरुप चार बर्षका लागि खेलकुद समिति सदस्यमा…

सिडियोसँगको परिचयात्मक कार्यक्रममा विवाद पत्रकार महासंघका कोषाध्यक्ष जोशीले सहायक सिडियो जोशीसंग भाई भनेपछि…..

सिडियोसँगको परिचयात्मक कार्यक्रममा विवाद पत्रकार महासंघका कोषाध्यक्ष जोशीले सहायक सिडियो जोशीसंग भाई भनेपछि…..

On

कञ्चनपुर । बुधबार दिउँसो ४ बजेतिर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नव आगन्तुक प्रमुख जिल्ला अधिकारी(सिडियो) गोपाल प्रशाद अधिकारीसंग जिल्लाका संचारकर्मीको परिचयात्मक कार्यक्रम राखिएको थियो । अन्यन्त्र बाट सरुवा भएर प्रजिअको जिम्मेबारी पाएर आउने हरकोही सिडियोले जिल्ला स्थित राजनीतिक दल, कार्यालय प्रमुख, विभिन्न…

तिलाचौरमा विपश्यना साधना ध्यान केन्द्र निर्माण हुने

तिलाचौरमा विपश्यना साधना ध्यान केन्द्र निर्माण हुने

On

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश कञ्चनपुरको एक गाँउमा साधना केन्द्र निर्माण हुने भएको छ । भीमदत्त नगरपालिका ८ तिलाचौरमा विपश्यना साधना ध्यान केन्द्र निर्माण हुने भएको हो । सुदूरपश्चिम विपश्यना साधना केन्द्रले ध्यान केन्द्र निर्माण गर्न लागेको छ । सोमबार एक कार्यक्रमका विच…

कञ्चनपुरमा धान दिवस ः व्यवसायीक धान उत्पादन बृद्धिमा जोड

कञ्चनपुरमा धान दिवस ः व्यवसायीक धान उत्पादन बृद्धिमा जोड

On

धनसिह धामी कञ्चनपुर । कञ्चनपुरका सरोकारवाला निकायले व्यवसायिक धानखेती उत्पादनमा दिएका छन । धानलाई जिवन निर्वाहमुखी तरिकाले खेती नभई व्यवसायिक धान उत्पादनमा जोड दिएका हुन । शुक्रबार २० औँ राष्ट्रिय धान दिवसको अवसरमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवाला निकायका पदाधिकारी एव प्रतिनिधीले…

बेदकोटका दलित जनजाती समुदायलाई व्यवसायिक तालिम

बेदकोटका दलित जनजाती समुदायलाई व्यवसायिक तालिम

On

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका क्षेत्रका दलित तथा आदिवासी जनजाती विपन्न समुदायलाई व्यवसायिक तालिम दिईएको छ । मिरर नेपालले बेदकोट नगरपालिका ७ वडा कार्यालयको सहयोगमा नगरपालिका क्षेत्रका दलित तथा आदिवासी जनजाती विपन्न समुदायलाई व्यवसायिक तालिम दिईएको हो । बेदकोट नगरपालिका कार्यपालिका सदस्य…

काँग्रेस युवा नेता ओझाद्वारा घाईते पत्रकार आचार्य दमाईलाई खाद्यान्न समाग्री सहयोग

काँग्रेस युवा नेता ओझाद्वारा घाईते पत्रकार आचार्य दमाईलाई खाद्यान्न समाग्री सहयोग

On

नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता एव समाजसेवी सिरोमणी कुमार ओझा(सुर्य)ले सवारी दुर्घटनामा परेर घाईते भएका पत्रकार आचार्य कृष्ण दमाईलाई खाद्यान्न समाग्री सहयोग गरेका छन । बिहीबार काँग्रेस नेता ओझाले घाईते पत्रकार आचार्य दमाईलाई पौष्टिक तत्वयुक्त खाद्यान्न सहयोग गरेका हुन । समाजिक सेवा…

कञ्चनपुरमा बहुउपयोग कभर्डहल बन्ने

कञ्चनपुरमा बहुउपयोग कभर्डहल बन्ने

On

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश खेलकुद जगतको उर्बराभूमि कञ्चनपुरमा बहुउपयोग कभर्डहल बन्ने भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा बहुउपयोग कभर्डहल बन्ने भएको हो । प्रदेश सरकार समाजिक विकास मन्त्रालयले विवित खेलकुदका विधा सहितको भवन निर्माण गर्न लागेको छ । बिहीबार एक…

महेन्द्रनगर बजार सडकमै रोपाई भीमदत्तको एक्सन :अस्थायी रुपमा सडक मर्मत

महेन्द्रनगर बजार सडकमै रोपाई भीमदत्तको एक्सन :अस्थायी रुपमा सडक मर्मत

On

धनसिह धामी कञ्चनपुर, १३ असार कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजार सडकमै रोपाई गरिएको समाचार सार्वजनिक भएपछि भीमदत्त नगरपालिकाले क्षणभरमै एक्सन लिएको छ । नयाँ पत्रिका सहितका विभिन्न अनलाईनले उक्त समाचार प्रकासित गरेपछि क्षणभरमै नगरपालिकाले एक्सन लिएको हो । स्थानीयले बुधबार सडक…