
बेलौरी भन्सार झाडीसफाई प्रकरण ः जनही ४५ हजारका धरौटीमा रिहा
Onकिशोर कुमार तामाङ कञ्चनपुर । बन्द रहेको कञ्चनपुर बेलौरी भन्सार कार्यालय परिषरमा झाडी सरसफाईका नाममा रुख काटिएपछि वनले कार्बाही प्रकृया अघि बढाएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरले बेलौरी भन्सार कार्यालय परिषरमा झाडी सरसफाईका नाममा रुख काटिएपछि वनले कार्बाही प्रकृया अघि बढाएको…