
तस्कर बिरुद्ध प्रहरीको एक्सन निरन्तर ः गुप्ताको गोदामबाट लाखौँका अवैध समान बरामद
Onरमेश प्रशाद भट्ट कञ्चनपुर । भन्सार चोरी तस्करी सेटिङ्ग बिरुद्धमा कञ्चनपुर प्रहरीले संचालन गरेको एक्सन निरन्तर अघि बढाएको छ । एक साताकै अवधिमा दर्जनौँ व्यवसायीको गोदाबबाटै करोडौँको अवैध समान बरामद गरेको कञ्चनपुर प्रहरीले तस्कर बिरुद्धमा एक्सन निरन्तर अघि बढाएको छ । बुधबार…