
कञ्चनपुरमा कार र मोटरसाइकल ठोक्किदा २ जना घाइते
Onकञ्चनपुरमा कार र मोटरसाइकल ठोक्किदा २ जना घाइते भएका छन्। शुक्लाफाँटा नगरपालिका ५ स्थित पूर्व पश्चिम राजमार्गको अर्जुनी ब्यारेक नजिक दुर्घटना हुँदा २ जना घाइते भएका हुन् । पश्चिमबाट पूर्व तर्फ गइरहेको बा ९ च ७०३८ नम्बरको कार र विपरित दिशाबाट आइरहेको…