
सत्ताधारी काँग्रेस र एमाले युवा विद्यार्थीविच झडपले कञ्चन बहुमुखी क्याम्पस गुलरियामा मत गणना रोकियो
Onकञ्चनपुर । सत्ताधारी नेपाली काँग्रेस निकट नेवि संघ र एमाले निकट अनेरास्ववियुविच झडपले कञ्चनपुरको गुलरियामा मतगणना केही बेर स्थगित भएको छ । साँझ नेवि संघ र अनेरास्ववियुका युवा विद्यार्थीविच भएको एक आपसी वाद विवाद झडपमा परिणत भएपछि मतगणना बिचमै स्थगन भएको हो ।…