
राम्रो गर्न खोज्नेलाई किन अवरोध गरिन्छ ? कुलमानदेखि बेलडाँडीसम्मको यथार्थ
Onबेलडाँडी । राम्रो गर्न खोज्नेहरूको विरोध गर्ने प्रवृत्ति हाम्रो समाजमा गहिरो रूपमा बसेको छ । यसैको पछिल्लो उदाहरण नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हुन् । उनले नेपालमा उज्यालो ल्याउन महत्त्वपूर्ण भूमिका खेले पनि, केही माफियाहरूको दबाबमा परेर उनलाई पदबाट हटाउने…