
प्रधानमन्त्री देउवा सुदूरपश्चिम आउदै
Onमहेन्द्रनगर । प्रधानमन्त्री शेरबहादुर देउवा गृह प्रदेश सुदूरपश्चिम आउने भएका छन्। लगातारको वर्षापछि आएको बाढीपहिरोले पुर्याएको क्षतिको निरीक्षणका लागि उनी सुदूरपश्चिम आउनने भएका हुन्। नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रधानमन्त्री देउवा सुदूरपश्चिम आउने जानकारी दिए। नेता लेखकले भेटका क्रममा आफूले प्रधानमन्त्री देउवालाई…