सवा ११ बजेदेखि कांग्रेसको मतगणना सुरु
Onनेपाली काँग्रेसको सभापति पदका लागि मंगलबार भएको पुनः मतदानको मतगणना सुरु भएको छ । राष्ट्रियसभा गृहमा राति सवा ११ बजेदेखि मतगणना सुरु भएको हो । निर्वाचन समितिका अनुसार अबको करिब ३ घण्टामा कांग्रेसले नयाँ सभापति पाउनेछ । काँग्रेस सभापतिको दौडमा शेरबहादुर देउवा…








