
गोदावरीमा एक लाख धनराशिको फुटबल प्रतियोगिता हुने
Onमहेन्द्रनगर । कैलालीको गोदावरी नगरपालिकामा एक लाख धनराशि पुरस्कार रहेको फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ । गोदावरी नगरपालिका – ३ मालाखेतीमा रहेको न्यु मालिका युवा क्लवको आयोजनामा नगरस्तरीय फुटबल प्रतियोता आयोजना गर्न लागिएको हो । बिहिबार क्लवले मालाखेतीमा प्रत्रकार सम्मेलनको आयोजना…