
कैलाली बहुमुखी क्याम्पसमा फेरी लाग्यो ताला
Onधनगढी,२३ भदौ । धनगढीस्थित कैलाली बहुमुखी याम्पसमा फेरी तालाबन्दी गरिएको छ। बीएएलएलबीका विद्यार्थीले गरेको तालाबन्दीको घटना सेलाउन नपाउदै फेरि आज तालाबन्दी गरिएको हो। बीबएस चौथो वर्षमा अधयनरत विद्यार्थीहरुले क्याम्पसमा तालाबन्दी गरेका हुन्। उनीहरुले क्याम्पस प्रमुख, प्रशासन लगायत परीक्षा फाँटमा ताला लगाएको बताएका…