
माधवकुमार नेपाल र एमसीसी प्रतिनिधिमण्डलबीच भेट
Onकाठमाडौँ–नेपाल भ्रमणमा रहेको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० को प्रतिनिधिमण्डल र नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच बिहीबार भेटवार्ता भएको छ । सिंहदरवारस्थित एकीकृत समाजवादीको संसदीय दलको कार्यालयमा एमीसीका उपाध्यक्ष फातेमा सुमार नेतृत्वको प्रतिनिधिमण्डल र अध्यक्ष नेपालबीच…