सुदूरपश्चिमका कुन जिल्लामा काँग्रेसको को सभापती
Onमहेन्द्रनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सुदूरपश्चिमका विभिन्न जिल्लामा महाधिवेशन प्रतिनिधिको निर्वाचन अन्र्तगत सभापती चयन भएका छन् । जसअन्र्तगत कञ्चनपुरमा महाधिवेशन प्रतिनिधिमा पूर्वमन्त्री एनपी साउँद पक्षीय नेताहरूले जितेका छन् । क्षेत्र नम्बर २ का साउद प्यानलका लालबहादुर सिंह दोब्बरभन्दा बढी मतान्तरले…










