
दोधारा चाँदनीमा उपमेयर आवास कार्यक्रम अन्तर्गत २१ घर निमार्ण हुदै
Onकञ्चनपुरको दोधारा चादनी नगरपालिकामा उपमेयर आवास कार्यक्रम अन्तर्गत घरहरु निर्माण कार्य सुरु गरिएको छ। चालु आर्थिक वर्षमा दोधारा चाँदनी नगरपालिका क्षेत्रमा आर्थिक अवस्था कमजोर भएकाहरुलाई उपमेयर आवास कार्यक्रम अन्तर्गत २१ वटा घर निमार्ण कार्य अगाडी बढाइएको हो। आवासविहीन, लोपोन्मुख, सीमान्तकृत, दलित र…